close

काठमाडौं । नेपाली सडकमा गुड्ने हुन्डाईको विद्युतीय गाडी कोना ईभीको सङ्ख्या एक हजार नाघेको छ । कम्पनीले आइतवार एक विज्ञप्ति जारी गर्दै सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको विद्युतीय संस्करणको कोना एसयूभीको बजार अवस्था सार्वजनिक गरेको हो ।  सन् २०१९ ...