काठमाडौँ । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को नयाँ अडियो तथा भ्वाइस मोडेल Gemini 3.1 Flash Live सार्वजनिक गरेको छ । गुगलका अनुसार यो उसको अहिलेसम्मकै सबैभन्दा उच्च गुणस्तरको अडियो मोडेल हो, जसले मानिसहरूबिच हुने कुराकानी जस्तै प्राकृतिक लय र गतिमा संवा...
