close

काठमाडौँ । एप्पलले आफ्ना दुई पुराना र लोकप्रिय मोडेलहरू आईफोन ४ र आइफोन ५ लाई विश्वव्यापी रूपमा अप्रचलित (Obsolete) उत्पादनहरूको सूचीमा समावेश गरेको छ । १७ मार्च, २०२६ का दिन गरिएको यो निर्णयसँगै अब यी डिभाइसहरूका लागि एप्पलबाट प्राप्त हुने सबै प्रकारका आधिकारिक हा...