काठमाडौँ । राष्ट्रिय परिचयपत्र बनाउनका लागि अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि-इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ । मन्त्रालयले नागरिकता र राष्ट्रिय परिचयपत्रको डेटाबेस प्रणालीलाई एकआपसमा जोडेपछि (अन्तरआबद्धता) नागरिकले छ्ट्टाछुट्टै फाराम भर्नुपर्ने झन्झट अन्त्य भएको हो ...
