काठमाडौँ । गायक रामकृष्ण ढकालले आफ्नो चरित्रहत्या गरेको भन्दै दुई फेसबुक पेजविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् । सामाजिक सञ्जालमार्फत आफूविरुद्ध आपत्तिजनक सामग्री सम्प्रेषण गरी मानमर्दन गरेको र आफ्नो निर्माणमा बनेको चलचित्र ‘मालती मङ्गले’लाई ...
