close

काठमाडौं । एसियन गेम्स २०२३ अन्तर्गत ई-स्पाेर्ट्स विधामा भइरहेकाे पब्जी माेबाइल प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलबाट बाहिरिएको छ । शनिबार हाङ्गचौं ईस्पोर्टस सेन्टरमा भएको सेमिफाइनलमा ‘ग्रुप ए’ मा रहेको नेपाल चार टिममध्ये तेस्रो स्थानमा रहँदै सेमि...