काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएका छन् । कम्पनीले शुक्रवार राजधानीमा एक आयोजना गरेको फ्यान फेस्टका क्रममा रियलमी ११ एक्स फाइभजी र रियलमी ११ फाइभजी गरी दुई ओटा स्मार्टफोन सार्वजनिक गरेको हो । दु...