काठमाडौं । स्पोटिफाईले पोडकास्टरहरूलाई लक्षित गर्दै उनीहरूको आवाज अन्य भाषामा अनुवाद गर्न मिल्ने फिचर सार्वजनिक गरेको छ । कम्पनीले एक ब्लग पोस्ट लेख्दै यसबारे जानकारी दिएको हो । अब पोडकास्टरहरूले चलाउने कार्यक्रम उनीहरूकै आवाजमा, तर अन्य भाषामा पुन: उत्पादन गर्न सकिने भ...