close

काठमाडौं । ट्वीटर खरिदको विषयले चर्चा पाएपछि एलन मस्कका फलोअर पनि बढेका छन् । लामो समयसम्मको विवादमा रहेको ट्वीटर खरिद सम्झौताले बिहीबार पूर्णता पाएको थियो । ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने सम्झौतासँगै ट्वीटर एलन मस्कको निजी कम्पनी बनेको छ । गत असारमा १० करोड फलो...