close

काठमाडौं । मिल्दोजुल्दो नाम राखेर नोक्सानी पुर्‍याएको भन्दै एलन मस्कको कम्पनी एक्स कर्पोरेसन विरुद्ध मुद्दा परेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार फ्लोरिडाको एड एजेन्सी कम्पनी एक्स सोसल मिडिया एलएलसीले सङ्घीय अदालतमा सोमवार मुद्दा दायर गरेको हो ।  ...