close

काठमाडौं । कलाकार तथा निर्देशक कुमार कट्टेल (जिग्री) आफ्नो चलचित्रका भिडिओ क्लिपहरू सामाजिक सञ्जालमा नराखिदिन आग्रह गरेका छन् । सिनेमा हलहरूमा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ का क्लिपहरू सामाजिक सञ्जालमा राख्ने क्रम नरोकिएपछि उनले यस्तो अनुरोध गरेका हुन्...