काठमाडौं । यतिबेला एक्स, टिकटक लगायत सामाजिक सञ्जालमा दुई च्याटबटहरूले एक अर्कासँग गरेको कुराकानीको भिडिओ भाइरल भइरहेको छ । जहाँ ल्यापटप र स्मार्टफोनमार्फत ती च्याटबटले एक-अर्कासँग कुराकानी गरेका छन् । सुरुमा मानिसको भाषामा एक अर्कासँग कुराकानी गरेका उनीहरूले द...