काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयबाट विभिन्न विषयमा छात्रवृत्तिका लागि आवेदन माग गर्दा पनि सिट खाली रहेको भन्दै तत्काल आवेदन दिन आह्वान गरेका छन् । मङ्गलबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले आवेदन दिन आग्रह गरेका हुन् । यस ...