close

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तह (बीई/बीआर्क) मा शैक्षिक सत्र २०८१/८२ का लागि भर्ना आवेदन खुलाएको छ । शुक्रबार एक सूचना प्रकाशन गर्दै आईओईले स्नातक (बीई/बीआर्क) तहको विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन आह्...