close

काठमाडौं । अनलाइनमा जब पनि सुरक्षाको सन्दर्भ उठ्छ, त्यतिबेला बलियो पासवर्ड सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिन्छ । तपाईंले प्रयोग गर्ने सामाजिक सञ्जाल, बैंक अकाउन्ट, स्ट्रिमिङ प्लेटफर्म तथा एपहरूका लागि छुट्टाछुट्टै फरक किसिमको पासवर्ड राख्नुपर्ने हुन्छ । तर, सबै अकाउन्टका लागि छुट्...