काठमाडौं । हृदयघातको जोखिम पहिचान गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न सकिने वैज्ञानिकहरूले जनाएका छन् । बेलायतस्थित युनिभर्सिटी अफ लीड्सका अनुसन्धानकर्ताले हृदयघातको जोखिममा रहेका बिरामीहरू पहिचान गर्न एआई प्रयोग गर्न सकिने सुझाएका हुन् । ...