काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहको मान्यता तथा समकक्षताको प्रमाण पत्र अनलाइनबाटै प्रदान गर्ने भएको छ । बिहीबारदेखि केन्द्रले औपचारिक रूपमा कक्षा १० र १२ कक्षाको अनलाइनमार्फत समकक्षता प्रदान गर्न थालेकाे हाे । अब ती अथवा तल्लो तहका विद्यार्थीहरूले अन...