काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक हप्तामै अनर एक्स नाइन बी स्मार्टफोनको स्टक सकिएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै सुरूवाती चरणमा ल्याएका यस मोडेलका सबै स्मार्टफोन बिक्री भएको जानकारी दिएको छ । कम्पनीले कति संख्यामा बिक्री भयो भन्नेबारे भने खुलाएको छैन...