काठमाडौं । आईफोन प्रयोगकर्तालाई वाई-फाईमा जोडिँदा सुरक्षित बनाउने भनेर एप्पलले ल्याएको फिचरले काम नगरेको पाइएको छ । आईओस १४ सँगै सार्वजनिक 'प्राइभेट वाई-फाई एड्रेस' फिचरले दाबी गरे बमाेजिम काम नगरेको पाइएको हो । उक्त फिचरले वाई-फाई चलाउँदा प्रयोगकर्ताक...