close

काठमाडौं । च्याटजीपीटी ३ र च्याटजीपीटी ४ को अपार सफलतापछि ओपन एआईले च्याटजीपीटी ५ बनाउन थालेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले फाइनान्सियल टाइम्ससँगको एक अन्तरर्वार्तामा यो कुराको खुलासा गरेका हुन् ।  अन्तर्वातामा सीईओ अल्टम्यानले...