काठमाडौँ । विज्ञान प्रविधिको विकाससँगै अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासले निम्त्याउन सक्ने खतरालाई लिएर मानवजाति चिन्तित छ । एआईले पूरै मानवलाई नै नियन्त्रणमा लिएर समाप्त पार्ने डर फिल्महरूमा बारम्बार देखाइन्छ । समाचार पनि एआई र यसको भविष्यलाई लिएर आउने गर्...
