काठमाडौं । गुगल आरसीएसले एक अर्ब प्रयोगकर्ता पाएपछि गत वर्ष गुगलले विभिन्न नयाँ फिचर ल्याउने घोषणा गरेको थियो । सो अनुसार अब गुगल मेसेजमा स्क्रिन इफेक्ट नामक फिचर आउने भएको छ । पठाउने/पाइने मेसेजका आधारमा स्क्रिनमा विभिन्न भिजुअल देखा पर्ने यो फिचरबारे गुगलल...
