close

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले ४ माघदेखि नै निर्वाचन आचारसंहिता लागु गरिसकेको छ । निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद-२ को दफा (४) को उपदफा (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीत...