काठमाडौँ । इजरायल र इरानको बढ्दो तनावका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू एउटा अनौठो र चुनौतीपूर्ण सङ्कटमा फसेका छन् । उनले आफू जीवित भएको मात्र होइन, बरु आफू कुनै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) निर्मित 'डीपफेक' वा 'क्लोन' नभएको प्रमाणित गर्...
