काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नाममा खोलिएको नक्कली फेसबुक अकाउन्टले अर्थमन्त्री रामेश्वर खनाललाई समेत झुक्याएको पाइएको छ । फेसबुकमा २८ हजारभन्दा बढी फलोअर भएको उक्त नक्कली अकाउन्टलाई खनालले फलो गरेका हुन् । प्रधानमन्त्रीको नाममा नक्कली अकाउन्टको बिगबिगी भएपछि ...
