काठमाडौँ । गुगलले आफ्नो नोट लिने एप गुगल किपलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जेमिनीसँग जोडेर एउटा शक्तिशाली प्रोडक्टिभिटी उपकरणमा रूपान्तरण गरेको छ । विगतमा विभिन्न आइडिया र किराना सामानको सूची राख्ने 'डिजिटल कवाड सङ्कलन केन्द्र' को रूपमा चिनिने यो एप अब ...
