close

काठमाडौं । ५ वैशाख २०८१ मा एक युवतीका अभिभावकले साइबर ब्युरोमा निवेदन दिए । कसैले आफ्नी छोरीको अनुहार अश्लील फोटोमा जोडेर बदनाम गरिरहेको निवेदनमा उल्लेख थियो । निवेदन परेपछि ब्युरोले घटनाको अनुसन्धान थाल्यो ।  अनुसन्धानका क्रममा युवतीको फोटो र अश्लील क्या...