close

  काठमाडौं । आईओएस प्रयोगकर्तालाई लक्षित गर्दै गुगलले क्रोमको सर्चबार तलपट्टि राख्ने भएको छ । द टेप ड्राइभका सम्पादक स्टिभ मोसेरले एक्समा एक पोस्ट राख्दै गुगलले सो फिचर ल्याउन लागेको जानकारी दिएका हुन् ।  एप्पलले आईओएस १५ भर्सन सार्वजनिक गरेसँगै सफारी...