काठमाडौँ । सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यका साथ आगामी २९ देखि ३१ मेसम्म ‘जंक्सन एक्स काठमाडौँ’ आयोजना हुने भएको छ । ललितपुरको खुमलटारस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआईटीएम) कलेजम...
