close

काठमाडौँ । भारतीय स्टार्टअप इकोसिस्टममा केही समयअघिसम्म बोट (boAt) लाई सबैभन्दा ठुलो सफलताको कथा मानिन्थ्यो । ३,००० करोड भारुभन्दा बढीको वार्षिक बिक्री, १.३२ अर्ब डलरको मूल्याङ्कन र शार्क ट्याङ्क इन्डिया मार्फत घर-घरमा चिनिएका अमन गुप्ताको लोकप्रियताले यो कम्पनीलाई एक गर्बि...