काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले सान फ्रान्सिस्कोमा आयोजित 'ग्यालेक्सी अनप्याक्ड २०२६' कार्यक्रम मार्फत आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी एस २६ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । ग्यालेक्सी एस २६, एस २६ प्लस र एस २६ अल्ट्रा गरी तीन भेरियन्टमा यो सिरिज सार्वजनिक भएको ...
