close

काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नागरिक एपमा मतदाता परिचयपत्रको स्क्रिनशट लिन मिल्ने सुविधा थपिएको छ । यससँगै कतिपय मतदातामा उक्त स्क्रिनशट प्रयोग गरी मतदान गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न वा जिज्ञासा छ । मतदान निर्देशिका ...