काठमाडौँ । साओमीले यही २८ फेब्रुअरी, २०२६ मा स्पेनको बार्सिलोनामा एक विशेष ग्लोबल लन्च इभेन्ट आयोजना गरिने कुराको आधिकारिक पुष्टि गरेको छ । यो कार्यक्रम मोबाइल वर्ल्ड कङ्ग्रेस (MWC) सुरु हुनुभन्दा ठिक अगाडि आयोजना हुनेछ । यस कार्यक्रमको मुख्य नारा 'द...
