close

काठमाडौँ । फेसबुकको मोबाइल एप खोल्दा प्रयोगकर्ताले फरक किसिमको लोगो देख्न थालेका छन् । एप खोल्नासाथ ‘स्प्लाश स्क्रिन’ (लन्च स्क्रिन) मा देखिने लोगो फेसबुकको आधिकारिक लोगोभन्दा पृथक् देखिएको हो । सामान्यतः फेसबुकको आधिकारिक लोगो नीलो र सेतो रङ्गको हुने गर्...