close

काठमाडौँ । अमेरिकी स्वास्थ्य तथा मानवीय सेवा सम्बन्धी सचिव रोबोर्ट केनेडी जुनियरले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको फोटोले तहल्का मच्चिएको छ । केनेडीले बिहीबार आफूसहित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, उनका छोरा डोनल्ड ट्रम्प जुनियर, धनाढ्य एलन मस्क र अमेरिकी संसदका ...