काठमाडौं । अब नेपालबाटै फेसबुक र इन्स्टाग्राम अकाउन्टका लागि भेरिफिकेसन ब्याज (नामको पछाडि आउने ब्लु टिक) लिन सकिने भएको छ । बुधवार बिहानदेखि कम्पनीले विश्वभर यो सुविधा उपलब्ध गराएको हो । यसअघि नेपालबाट शुल्क तिरेर भेरिफिकेसन ब्याज लिन सकिने सुविधा थिएन ।...