close

काठमाडौं । विन्डोज १० प्रयोगकर्ताले माइक्रोसफ्टबाट थप ‍सेक्युरिटी अपडेट पाउन शुल्क तिर्नुपर्ने भएको छ । इच्छुक प्रयोगकर्तालाई विन्डोज १० को एक्सटेन्डेड सेक्युरिटी अपडेट (ईएसयू) प्रोग्राम सब्सक्राइब गर्न माइक्रोसफ्टले विकल्प दिएको हो । माइक्रोसफ्टले डेस्कटपका लागि जारी...