close

काठमाडौँ । फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो वार्षिक डेभलपर सम्मेलन 'मेटा कनेक्ट' मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित नयाँ स्मार्ट ग्लास (चस्मा) सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख मार्क जुकरबर्गले सनग्लास ब्राण्ड रे-बान र ओक्लेसँगको साझेदारीमा बनेका डिभाइस...