close

काठमाडौँ । एक चम्चाको पन्ध्रौँ भाग जति पानी । यो प्रसङ्ग किन आयो होला ? के तपाईँलाई थाहा छ, यो त्यति नै पानी हो, जति च्याटजीपीटीले एउटा प्रश्नको जवाफ दिँदा खर्च गर्छ । यो अरूले नभई चर्चित एआई च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्य...