close

काठमाडौं । गुगलले आफ्नो क्लाउड प्लेटफर्म भर्टेक्स एआईमार्फत दुई नयाँ जेनेरेटिभ एआई मोडेल सार्वजनिक गरेको छ । उच्च गुणस्तरका फोटो/भिडिओ उत्पादन गर्नेगरी बुधबार गुगलले ‘भिओ’ (Veo) र ‘इमेजन थ्री’ (imagen 3) नामक टुल सार्वजनिक गरेको हो । सार्वज...