काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा टिकटकको मातृ कम्पनी बाइटडान्सले सार्वजनिक गरेको नयाँ भिडिओ जेनेरेटर 'सिड्यान्स २.०' (Seedance 2.0) ले हलिउडमा ठुलो हलचल पैदा गरेको छ । नेटफ्लिक्स, डिज्नी, वार्नर ब्रदर्स र प्यारामाउन्ट जस्ता विश्वका ठुला मनोरञ्...
