काठमाडौं । मिस्टर बिस्ट नामले परिचित युट्युबर जिम्मी डोनाल्डसन २० करोड सब्स्क्राइबर हुने संसारकै पहिलो व्यक्ति बनेका छन् । सन् २०१२ देखि युट्युबमा सक्रिय बिस्टले आइतवार उक्त सब्स्क्राइबरको आँकडा पार गरेका हुन् । २० करोड (२०० मिलियन) सब्स्क्राइबर पूरा भ...