close

काठमाडौं । पहिलो पटक सामसङलाई पछि पार्दै एप्पल सबैभन्दा बढी स्मार्टफोन बजारमा पठाउने कम्पनी बनेको छ । त्रैमासिक रूपमा मोबाइल फोन ट्रयाक गर्ने कम्पनी इन्टरनेसनल डेटा कर्पोरेसन (आईडीसी)का अनुसार पहिलो पटक बजारमा स्मार्टफोन पठाउने होडमा एप्पल पहिलो भएको हो । आईडीईसीक...