काठमाडौं । नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जनको प्रक्रिया सुरु गरेको छ । सन् २०१९ मा सार्वजनिक फ्रेमवर्कलाई समय सापेक्ष परिमार्जन गर्न भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक गरेको हो । डिजिटल नेपाल फ्रेमवर्कल...