close

काठमाडौँ । शुक्रबार नेपाल प्रहरीका आधिकारिक सामाजिक सञ्जाल खातामा अपलोड भएको एउटा छोटो भिडिओले यतिबेला इन्टरनेटमा निकै चर्चा बटुलिरहेको छ । २० लाख बढी फलोअर भएको फेसबुक पेज, एक-एक लाख बढी सब्सक्राइबर/फलोअर भएका युट्युब र इन्स्टाग्राम, नौ लाख फलोअर भएको एक्स र ...