काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेपालको ४०औँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनका सामाजिक सञ्जालका प्लेटफर्ममा बायो अपडेट भएको छ । प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै उनले आफ्ना विभिन्न सामाजिक सञ्जालको ‘बायो’ अपडेट गर्दै ‘प्राइम मिनिस्टर अफ नेपाल&rsqu...
