close

  काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले राहदानी, नागरिकता र सवारी चालक अनुमतिपत्र जस्ता नागरिकका मुख्य सेवालाई बिचौलियामुक्त बनाउन सम्पूर्ण प्रक्रियालाई डिजिटल र फेसलेस अर्थात् कर्मचारीको अनुहार नै हेर्नु नपर्ने बनाउने घोषणा गरेको छ । ...