काठमाडौँ । सरकारले सार्वजनिक खरिद प्रणालीलाई प्रविधिमा आधारित बनाउँदै पूर्णतः डिजिटल र पारदर्शी बनाउने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत यस्तो ...
