काठमाडौँ । मेसेजिङ प्लेटफर्म टेलिग्राममार्फत नाबालिकाको अन्तरङ्ग तस्बिर तथा भिडिओ सार्वजनिक गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ दारीमबोट स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका...
