काठमाडौँ । भारतको मध्य प्रदेश राज्यस्थित इन्दोरमा इलेक्ट्रिक कार चार्ज गरिरहेको अवस्थामा विस्फोट हुँदा ठुलो दुर्घटना निम्तिएको छ । बुधबार बिहान इन्दोरको 'बंगाली स्क्वायर' नजिकै रहेको ब्रजेश्वरी एनेक्स कोलोनी स्थित तीन तले आवासीय भवन बाहिर बिस्फोटपछि आगलागी भएको थि...
